पूर्व माओवादी नेताले आज नयाँ घोषण गर्ने, के गर्दछन् नयाँ घोषणा

पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले नयाँ घोषणा गर्ने भएका छन् । मंगलबार दिउँसो ३ बजे भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्यालेसमा एक कार्यक्रम गरी नयाँ घोषणा गर्न लागेको त्यो समूहका एक नेताले जानकारी दिए । नयाँ घोषणा गर्ने भनिएको कार्यक्रममा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली सरकारका रहेका पूर्वमन्त्री प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट, राष्ट्रिय…