काठमाडौं आएको चार सदस्यीय चिनियाटोलले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको छ ।भेटमा संसद विघटन र नेकपा विभाजनबारे कुराकानी भएको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीको विवाद मिलाउन सक्रिय चिनियाँ उच्च राजनीतिक टोली हिजो साझाबाट नै भेटघाटमा व्यस्त छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोलीले आजै नेकपा प्रचण्ड समूहका अध्यक्षहरु पुष्पकमल…