नेकपा बिबाद शृङ्खला : प्रदेश १ का मुख्यमन्त्री राइ संसदीय दलको नेताबाट हटाइए

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले प्रदेश १ मा संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । उक्त समुहले मुख्यमन्त्री शेरधन राईलाई हटाएरा संसदीय दलको नेताआमाअ भीम आचार्यलाई चयन गरेको छ । नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराइएको छ । मुख्यमन्त्री…