प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी थाले

प्रधानमन्त्री केपी शर्मा ओलीले अब मन्त्रिमण्डल पुर्नगठन र विस्तार गर्ने तयारी सुरु गरेका छन् । आइतवार सात जना मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिमण्डल पुर्नगठन र विस्तारको प्रयास थालिएको हो । प्रतिनिधि सभा नरहेको अवस्थामा सोही सभाका पूर्व सांसद्हरूमध्येबाट प्रधानमन्त्रीले मन्त्री बनाउन लागेको बालुवाटार श्रोतले बताएको छ । प्रधानमन्त्री निकट एक स्रोतले भन्यो -विघटित प्रतिनिधि सभा, राष्ट्रिय…