संसद विघटनको सिफारिस संविधान विपरीत : कांग्रेस बरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनका लागि गरिएको सिफारिस गर्नु यो संविधान विपरीत भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिंदै बरिष्ठ नेता पौडेलले संसद विघटनको सिफारिसलाई राष्ट्रपतिले कुनैपनि हालतमा स्वीकृत गर्नुहुँदै भनेका छन । पौडेलले भनेका छन्, "यस्तो अवस्थामा राष्ट्रपतिले अभिभावकीय जिम्मेवारी देखाउनुपर्छ । मुलुकलाई अस्थीरता तर्फ लैजाने अवस्थालाई राष्ट्रपतिले सहीछाप…