आजलाई बोलाईएको संवैधानिक परिषद्को बैठक स्थगित

प्राधनमन्त्री केपी ओलिले आज बोलाएको संवैधानिक परिषद्को बैठक नहुने भएको छ । बैठक आज बिहान ९ बजेलाई तय गरिएको थियो । नेकपाको स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट दबाब थियो । त्यस्तै काङ्ग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब…