कांग्रेसका नेता गगन थापाले सरकारले बजेटमार्फत ढुंगा, गिटी र बालुवा निकासी गर्ने ब्यबस्था गरेर नीतिगत भ्रष्टाचार गरेको बताएका छन ।सामाजिक सञ्जल ट्विटरमा लेख्दै थापाले यस्तो बताएका हुन । नेता थापाले सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने भ न्दै यस्ता कार्यक्रम रोकेरै छाड्ने बताएका छन्।ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम बजेटमा घुसाएर सरकारले…