कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक : के हुँदैछ बैठकमा ?

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो । पार्टीको आगामी १४ औँ महाधिवेशन तोकिएकै मितिमा गर्न…