ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी : प्रचण्ड र माधब नेपाल समुह अब पछी नहट्ने

नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि घेराबन्दी भएको छ । उनलाई सत्ताबाट हटाउने भित्री योजनाहरुले फेरि गति लिन थालेको छ । ओलीविरोधी गठबन्धनले पार्टी केन्द्रीय कमिटी बैठक डाकेर भएपनि सरकारबाट फिर्ता बोलाउने देखि अविश्वासको प्रस्ताव सम्म दर्ताको तयारी गरेको बुझिएको छ । ओलीलाई पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता…