जाजरकोटमा नेकपा रित्तिदै : ४२ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

जाजरकोटको भेरी नगरपालिकामा नेकपाको तर्फबाट वडा अध्यक्षका प्रत्यासी बलबहादुर विकसहित नेकपा र राप्रपाबाट ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।यस अघी दुइ हप्ता अघी मात्रै पनि जाजरकोटमा ठुलो सङ्ख्यामा नेकपा कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेका थिए । मंगलबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा भेरी नगरपालिका ३, जाजरकोटमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाको तर्फबाट…