सङ्क्रमणको महामारिका बिच सबै जनताले आफ्नो स्वास्थ्यको जिम्मा आफै लिनुपर्ने सरकारले सुनाएको निर्णयकाप्रती नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउँदै प्रधानमन्त्री र सरकारमाथि व्यंग्य गरेका छन्।सोमबार सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता थापाले हरेक दिन खुद्रा खुद्रा निर्णय गर्नुभन्दा संक्रमितको संख्या गन्नेबाहेक केही गर्न सकिन्न भनेर जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। उनले लेखेका छन्,…