डा केसीले अनशन तोडे

अनसनरत डा गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका छन्। सरकारसँग ८ बुँदे सम्झौता भएपछि उनले अनसन तोडेका हुन । शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्।उनलाई अब आइसीयुमा भर्ना गरिने जनाइएको छ। शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको…