प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद हेरफेर गरेपछी नेकपामा बिबाद चुलिदै : प्रचण्डसहितका नेताहरु असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद हेरफेरप्रती अर्का अध्यक्ष पुष्पकमल दाहालको असन्तुष्टि बाहिरिएको छ । दाहालले यसमा आफ्नो सहमति नभएको कुरा बताएका छन् । बुधबार बिहान ओली र प्रचण्डबीच छलफल भएपनि मन्त्रिपरिषद हेरफेरबारेमा प्रधानमन्त्री ओलीले कुनै चर्चा नगरेको खुमलटार स्रोतले जनाएको छ । स्रोतका अनुसार दुई अध्यक्षबीच कर्णाली प्रदेशमा देखिएको विवादलाई कसरी समाधान गर्ने भन्ने…