सांसद विनोद चौधरीले कोरोना जितेका छन् । कोरोना संक्रमण भएपछि आइसोलेशनमा बसेका चौधरी दश दिनपछि आज कोरोना संक्रमणबाट मुक्त भएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू कोरोना संक्रमणबाट मुक्त भएको जानकारी गराएका हुन् । कोरोना जितेलगत्तै चौधरीले लेखेका छन्,’तपाईहरुको उत्कट माया र प्रेरणाले मलाई दिनसम्मको एकान्तवासमा ठूलो उर्जा दियो । त्यही उर्जाकै कारण म…