बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिए हुन्छ : रामनारायण बिडारी

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन्। विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै बिडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने टिप्पणी गरेका हुन्। साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई केले छेक्योरु’ बिडारीले भने, ‘विकास निर्माणको…