माधव नेपालद्वारा ओलिलाई काउन्टर दिदै समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

नेकपा एमाले माधव नेपाल पक्षले ओलि पक्षलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले पनि ओलि पक्षलाई काउन्टर दिएको हो । माधव…