मुस्लिम समुदायलाई कांग्रेस वरिष्ठ नेता पौडेलको शुभकामना

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन । शुभकामना दिदै बरीष्ठ नेता पौडेलले मुस्लिम समुदायबाट लोकतन्त्रीक गणतन्त्रको संस्थागत विकास र मुलुकको समृद्धिको यात्रामा महत्वपूर्ण सहयोगको अपेक्षा राखेको बताएका छन् । इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद…