सत्तारुढ नेकपा नेत्री रामकुमारी झाक्रीले लकडाउन सडकमा र सर्वसाधारण जनतालाई मात्र हो कि सिंहदरवारमा आउजाउ गर्नेलाई पनि हो भन्दै लकडाउनले जनतालाई मात्रै सास्ती दिएको तर सिंहदरवार आउजाउ गर्नेलाई छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन । सिंहदरवारमा निर्वाध समितीका बैठक र आउजाउ चलेकोप्रती सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया ब्यक्त गर्दै झाक्रीले यस्तै हो भने लकडाउन सर्वसाधारण…