विना पासका गाडी रोक्न गृहको निर्देशन : विराटनगरबाट काठमाडौं आएकाहरूलाई नागढुंगाबाटै फर्काउने तयारी

विराटनगर महानगरपालिकाले पठाएका काठमाडौंका स्थानीयवासीलाई प्रहरीले नागढुङ्गाबाटै फर्काउने तयारी गरेको छ।उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए।उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो। अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ।विराटनगर महानगरपालिकाको समान्वयमा करिब ८५ जना काठमाडौं आइ पुगेका हुन । यसै बिच गृह मन्त्रालयले कोरोना भाइरस…