पर्वतारोहणको क्षेत्रमा काम गर्ने ठुलो सङ्ख्यामा पर्वतारोहीहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।लोकतान्त्रिक पर्वतारोही तथा पर्यटन व्यवसायीद्वारा काठ्माण्डौमा आयोजित एक कार्यक्रममा ५० भन्दा धेरै पर्यटन व्यवसायी तथा पर्बतारोही कांग्रेसमा प्रबेश गरेका हुन । पछिल्लो पटक नेकपा टुट्फुटले निम्त्याएको राजनितिक परिस्थितीबाट निरास बनेको र कांग्रेस बिना देशमा स्थिरता र बिकास सम्भब नभएको देखेर आफुहरु कांग्रेस प्रबेश…