काठमाडौं । कोरोनाबारे जानकारी दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेब एप बनाएको छ। कांग्रेसले ‘कोभिड(१९ स्व.परीक्षण एप’ सोमबारदेखि सञ्चालनमा ल्याएको हो। प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको हो। उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको प्रवक्ता शर्माले बताए। ‘विशेषज्ञ चिकित्सकहरुको परामर्शमा कांग्रेसको…