माघ १६ पछि आम हड्ताल गर्ने प्रचण्डको उद्घोष

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १६ गते पछि आमहड्तालमा जाने तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।आज अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन । प्रचण्डले भने, ‘हामी आन्दोलन बढाउँदै जान्छौं । १६ गतेपछि आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्छ। त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि…