प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली डिस्चार्ज भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी गराएका छन । https://twitter.com/ThapajiSurya/status/1243525359271923712 बिहिबार राती प्रधानमन्त्री ओलीले स्वास्थ्यमा अप्ठेरो महसुश गरेपछी उनलाई अस्पताल भर्ना गरिएको थियो ।