स्वास्थ्य उपकरण खरिदका लागी सरकारले गरेको बिबादित सम्झौता रद्द, ओम्नीको ५ करोड धरौटी जफत

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस कोभिड-१९ को नियन्त्रण र उपचारकाका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन गरेको सम्झौता रद्ध गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी सगा गरेको यस अघिको सम्झौता रद्द गरिएको बताएका हुन ।ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि…