एमसिसी परिमार्जन नगरी पारीत हुदैन : प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसिसी परिमार्जन नगरी पारीत गर्न नसकिने बताएका छन् । जनकपुरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले एमसिसी संशोधन र परिमार्जनविना पारित गर्न नसकिने बताएका हुन् । जनकपुरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘संशोधन र परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन।’ उनले एमसिसी सम्झौताबारे गहिरो गरी…