वालुवाटार जग्गा प्रकरणमा नेकपा नेता तथा कार्यकर्तालाई उन्मुक्ति भन्दै नेपाली कांग्रेसको भातृसंगठन डडेल्धुरा तरुण दल सडक अन्दोलनमा उत्रिएको छ । आईतबार नेपाल तरुणदल डडेल्धुराको आयोजनामा तरुण दलका अध्यक्ष शेरबहादुर साउद ज्यूको नेतृत्वमा वालुवाटार जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति, अन्यलाई राजनैतिक बदनियत र प्रतिशोधपुर्ण मुद्दा लगाउने निर्णयविरुद्ध सडकमा बिरोध कार्यक्रम गरीएको जनाएको छ । पार्टी कार्यालय…