अख्तियार बिरुद्द प्रदर्शन गर्दा रञ्जु दर्शनासहित विवेकशील पार्टिका ११ जना पक्राउ

बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लगाउदा राजनितिक रुपमा पक्षपात गरेको भन्दै सरकार बिरुद्द लागउनेरनलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै  ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियान चलाईरहेका विवेकशील नेपाली दलका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त दलका नेता रन्जु दर्शना सहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल,…