न्यू सञ्चार ,बाग्लुङ- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुकै कारणले देश लामो समय सम्म पछौटेपन र गरीबिबाट ग्रसित भएको बताएका छन । बाग्लुङमा कांग्रेसले गरेको चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बिगतमा कम्युनिष्टहरुले जात , क्षेत्र र भाशालाई राजनितिको मुद्दा बनाएर नेपालिको एकता र सामाजिक सद्भाबलाई खल्बल्याउने काम गर्दै देश बिकास र सुशासनको मुद्दालाई…