कम्युनिष्टहरुकै कारण देश लामो समय पछौटेपन र गरीबिबाट ग्रसित भएको हो : कांग्रेस वरिष्ठ नेता पौडेल

न्यू सञ्चार ,बाग्लुङ- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुकै कारणले देश लामो समय सम्म पछौटेपन र गरीबिबाट ग्रसित भएको बताएका छन । बाग्लुङमा कांग्रेसले गरेको चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै  वरिष्ठ नेता पौडेलले  बिगतमा  कम्युनिष्टहरुले जात  , क्षेत्र र भाशालाई राजनितिको मुद्दा बनाएर  नेपालिको एकता र सामाजिक सद्भाबलाई खल्बल्याउने काम गर्दै देश बिकास र सुशासनको मुद्दालाई…