नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच घनिष्ट सम्बन्ध बनाउनुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं - नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताएका छन् । नेकपाको विदेश विभागको आयोजनामा नेकपा र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट( दि लिङ्के) का प्रतिनिधिबीच आज काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रवक्ता…