काठ्माण्डौ- नेपाली कांग्रेसले बर्तमान सरकार असफल भएको निष्कर्ष सहित यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । केपी ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पुग्नै लाग्दा कांग्रेसले ओलि सरकारका २१ असफलताहरु ‘नेपाली कांग्रेसको…