काठ्माण्डौ- भारतले सार्बजनिक गरेको नयाँ नक्सामा नेपालको भुभाग समेत परेको भन्दै नेपालका राजनितिक दलहरु र नेपाल सरकारले समेत बिरोध जनाएपछी उक्त बिषयमा भारतले पनि आफ्नो धारणा सार्बजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपालसँगको सिमानामा कुनै परिवर्तन नभएको दाबी गरे ।प्रवक्ता रविश कुमारले भारतको हालै जारी…