डडेल्धुरा- सामाजिक अभियन्ता डा.गोविन्द केसीले डडेल्धुराबाट १७ औं सत्याग्रह सुरू गरेका छन्। अभियन्ता केसीले सोमबार साँझ ५ बजे डडेल्धुराबाट सत्याग्रह सुरू गरेका हुन्। यस अघी सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि डडेल्धुरा सदरमुकाम अमरगढीको अस्पताल रोडमा रहेको एउटा निजी क्लिनिक रहेको घरमा डा. केसीले १७ औं सत्याग्रह सुरू गरेका…