बुटवल - नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने बताएका छन् । प्रेस सङ्गठन दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने बताएका हुन । प्रचण्डले भने, ‘राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकोे छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश…