काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत राष्ट्रपतिले गर्ने जानकारी दिएका छन। बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपतिले स्वागत गर्ने विषय सामान्य…