एस्तै स्थिती रहे नेकपाकै नेताहरुले सरकारको बिकल्प खोज्नेछन :कांग्रेस महामन्त्री कोइराला

दाँङ- कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले एस्तै परिसथिती रहे सरकारको बिकल्प खोज्नुपर्ने समय आउने बताएका छन । नेपाली कांग्रेस क्षेत्र न . १ दाँङद्वारा आयोजित हातेमालो तथा वडास्तरीय प्रसिक्षण कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै महामंत्री कोईरालाले  बर्तमान सरकारका कारण देशमा महंगी र भ्रष्टाचार बढ्दै गएको र शान्ती सुरक्षाको अवस्था कमजोर बनेको आरोप लगाए । कार्यक्रमलाई…