फ्रान्स, फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले बार्ता मार्फत काश्मिर विवाद सुल्झाउन आग्रह गरेका छन । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह जीसेभेनको बैठकमा सहभागी हुन फ्रान्स पुगेका भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गरेका हुन् । जीसेभेनमा संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, क्यानडा र इटाली सदस्य रहेका छन् । भारतीय प्रधानमन्त्री मोदी भने उक्त बैठकमा…