पोखरा- नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम अन्तर्गत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज गण्डकी प्रदेशको पोखरामा महाधिबेशन प्रतिनिधिकालागी प्रशिक्षण शुरु भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको सुरुवात गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले…