काठमाडौं साउन, ६– पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले २ सय ३५ नेताको कार्यविभाजन गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ । भूगोलका ७७ र महानगरपालिकाका ६ गरी ८३ जिल्ला इन्चार्जरसहइन्चार्जमा केन्द्रीय सदस्यले जिम्मेवारी पाएका हुन्। नेकपाको विधानले महानगरपालिकामा रहने पार्टी कमिटीलाई पनि जिल्लासरह मान्यता दिएको छ। तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ…