मुख्यमन्त्रीदेखि वडासदस्यसम्मलाई वैदेशिक सम्बन्धमा कडाइ, संघको अनुमतिबिना विदेशी प्रतिनिधिसँंग भेट्न रोक

काठमाडौं असार, १८– सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ । यससम्बन्धी कार्यविधि निर्देशिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । नयाँ व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, प्रदेशसभाका…