जनता समाजवादी पार्टी दर्ता गर्न आयोगमा निवेदन, समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने यादव आयोगमा पुगेनन्

काठमाडौं । बुधबार मध्यरातमा एकिकरण भएको राजपा र समाजवादी पार्टी मिलेर एक भएको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने प्रक्रिया सुरू भएको छ। पार्टी दर्ताका लागि उपेन्द्र यादव, राजेन्द्र महतोलगायत नेताहरूअहिले निर्वाचन आयोगको कार्यालयमा पुगेका छन्। उनीहरूले नयाँ पार्टी दर्ताको निवेदन दिइसकेका छन्। नयाँ पार्टीका नेता वीरेन्द्रकुमार ठाकुरले दल दर्ताको प्रक्रिया सुरू भइसकेको र…