लोकतन्त्रमाथिको प्रहार नरोकिए सरकार ढाल्ने कांग्रेस सभापति देउवाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढालिदिने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले निरनतर लोकतन्त्रमाथि प्रहार गरिरहेकाले सरकार ढाल्ने चेतावनी दिएको बताएका हुन् । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने दावी गरे । उनले भने, ‘लोकतन्त्रका लागि…