प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैँ

काठमाडौं असार, १– साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कँदै छन । प्रधानमन्त्री ओली गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका हुन् । शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका छन । प्रधानमन्त्री ओली आइतबार बिहान १० बजेर २५ मिनेटमा काठमाडौंमा आइपुग्ने…