नेकपाका दुइ अध्यक्षको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्नुनपरोस : घनश्याम भुसाल

भैरहवा — नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा घनश्याम भुसालले पार्टीको अन्तरविरोध नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्नुपर्ने अवस्था आउन लागेको बताएका छन । लुम्बिनी प्रेस क्लब रुपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै सांसद भुसालले सत्तारुढ पार्टिमा बिबाद हुँदाअ त्यसको नकारात्मक असार देशमैपर्ने सक्ने औल्याउदै…