प्रचण्डको सुरक्षामा मात्रै २ डीएसपीको नेतृत्वमा ५९ जना सुरक्षाकर्मी

काठमाडौं जेठ, २३– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा ५९ जना सुरक्षाकर्मी खटिने गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहाललाई सुरक्षा थ्रेट रहेको विश्लेषणसहित गृहमन्त्रालयले यो सुविधा दिएको हो । दाहाल आफैले समय समय मा आफु माथी सुरक्षा खतरा रहेको अभिब्यक्ती दिने गरेका छन ।हाल नेकपाको अध्यक्ष समेत रहेका उनको सुरक्षामा…