काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीकी नातामा ‘भान्जी’ पर्ने ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिने भएकी छन्। प्रधानमन्त्री ओलीलाई दोस्रो पटक झापा चारआलीकी समीक्षाले मृगौला दिने भएकी हुन् । समीक्षा प्रधानमन्त्री ओलीकी नातामा बुहारी पर्ने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण समीक्षा पनि प्रधानमन्त्री ओलीकी पनि ‘भान्जी’ नाता परेकी हुन् । प्रधानमन्त्री ओली…