कांग्रेसलाई कर्मशिल पार्टी बनाउन जरुरी :कांग्रेस वरिष्ठ नेता पौडेल

जेठ १३,बझाङ्- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले आफु भित्रको शक्तिको जागरण गर्दै अब कांग्रेसलाई कर्मशिल पार्टी बनाउन जरुरी रहेको बताएका छन । आज बझाङको चैनपुरमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेस र कांग्रेसमा आबद्द सबैले आफु भित्रको शक्तीलाई चिन्न जरुरी रहेको बताएका हुन । समानाता सगै सामाजिक न्याय प्रतीको…