काठमाडौं– लोक्गायक सागर नेपाली काठमाडौंमा आयोजित एक कार्यक्रममा काँग्रेस प्रवेश गरेका छन् । उनलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी प्रवेश गराउदै पार्टीमा स्वागत गरेका हुन । गायक सागर नेपालीका माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु लगायतका गीत लोकप्रिय रहेका छन । पार्टी प्रवेशपछि नेपालीले आफ्नो पेसाको साथसाथमा…