सिन्धुलीमा ५०० जना कांग्रेसमा प्रबेश, बरीष्ट नेता पौडेल र गगन थापाले गरे स्वागत

सिन्धुली- पछिल्लो समय नेपाली कांग्रेस प्रती जनताको आकर्षण बढ्दै गएको छ ।शान्ती सुरक्षा,सुशासन र बिकास अहिलेको सरकारबाट सम्भब देखिन छोडेपछी जनताको आशा कांग्रेसतर्फ बढ्दै गएको देखिएको छ । यसै बिच  सिन्धुली जिल्लाको मरिन गाउपालिकामा नेकपा ,राप्रपा र अन्य पार्टिहरुका गरी ५०० जना ति पार्टिका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन । पूर्व माओबादी र…