कम्युनिष्ट सरकारको गलत नितिले स्थानिय जनप्रतीनिधिहरुले काम गर्न सकेनन्ः कांग्रेस नेता प्रकाशमान सिंह

काठमाडौं चैत, ८– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण जनप्रतिनिधिहरुलाई गाह्रो भएको दुखेसो गरेका छन् । पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकारको व्यवहारका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको बताएका हुन् । शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले गरेका भ्रष्टचारका पोल विस्तारै खुल्दै जाने बताए । उनले भने, ‘केपी ओलीजी…